Bacheka Manchheharu: Sajha Sawal Episode 428

जुन आफ्नो थियो, त्यो बाँकी रहेन
जे छ, त्यो आफ्नो होइन
पारी जाउँ भीरै भीर
वारी पीरै पीर
टाढाको गाउँमा
डाँडाको बस्तीमा
बाँचेका मान्छेहरु ।

साझा सवालको एउटा फरक अंक – ‘बाँचेका मान्छेहरु’

Leave a Reply