Nepal Time: Share on Facebook
TexasNepal Radio Coming Soon - Listen to Test Broadcast

Archive for the ‘Nepali Poems’ Category


TexasNepal Blog

मेरो गाउँ जीतपुर

Posted on: February 1st, 2012 by Lila Sajal
मेरो प्यारो गाउँ हो यो जीतपुर धनकुटाको सुन्दर गाउँ हो यो अर्खौले जीतपुर !! [Read more...]

TexasNepal Blog

अमेरिका मलाई मेरो ५ बर्ष फिर्ता दे

Posted on: January 31st, 2012 by amricane
आन्दोलन नै आन्दोलन बिच म नि एउटा आन्दोलन को घोषणा गर्छु, मेरो ५ बर्ष कर्लप्प खाने अमेरिका बिरुद्ध म नि अब आन्दोलन गर्छु । [Read more...]

TexasNepal Blog

Call me after 9 – नपढ ल before 9

Posted on: January 4th, 2012 by amricane
भन्नु त धेरै थियो, सुन्नु नि धेरै थियो, तर ऐले समय छैन... Call me after 9 [Read more...]

TexasNepal Blog

कोइ किन पागल नहोस्?

Posted on: January 4th, 2012 by amricane
चाहेर कोइ प्राप्त नहोस्, सधै मनमा उस्को झझल्को आवोस, बिवश एती होस् कि सम्झन्छु तिम्लाई नी भन्न नसकोस... अनी कोइ किन पागल  नहोस्? [Read more...]

TexasNepal Blog

जन्मदै उल्टो जन्मेको मान्छे म

Posted on: November 2nd, 2011 by amricane
म जन्मदै उल्टो जन्मेको मान्छे अनी कसरी समाज सँग मिल्नु अनी कसरी दुनियाँ सँग घुल्नु म त उल्टो मान्छे कसरी सुल्टो हिड्नु (Poem by amricane) [Read more...]

TexasNepal Blog

दशैं आयो, मलाई छुदै नछोइ टाढा बाट गयो !

Posted on: October 5th, 2011 by amricane
यो पाली पनि सदा झै दशैं आयो, अनी सदा झै सबै तिर खुशी ल्यायो सबै को मुख मा मुस्कान ल्यायो तर सबैलाई आएको दशैं मेरो घर तिर चै नपसी गयो । दशैं ले मलाई आफ्नो नभनी , म सँग बोल्दै नबोली पर बाट गयो । [Read more...]

TexasNepal Blog

न यो शहर मेरो हो न म यो शहर को

Posted on: September 27th, 2011 by amricane
यहाँ को भिड ले मलाई चिन्दैन , न म त्यो भिड मा कसैलाई चिन्छु मेरो यहाँ कुनै पहिचान छैन न भिड ले मलाई कुनै नाम दिन्छ... [Read more...]

TexasNepal Blog

लक्ष्यहिन आत्मा

Posted on: September 23rd, 2011 by Guest Writer
जीवन देखी अत्तिएको भित्र भित्रै डराएको गन्तब्यको खोजी गर्दा लक्ष्यबाटै हराएको जिवित हुँदा हुँदै पनि मृत्‍युसँग गुज्रिएको विजयको आशै आशमा आँफैबाट पराजित... [Read more...]

TexasNepal Blog

सिमा टुटेपछि

Posted on: September 20th, 2011 by Guest Writer
निस्पट्ट रातलाई बलजफ्ती चिरेर सुनौलो बिहानीको किरण अवश्य आउनेछ दुख अनि गरिबीको तुषारापातलाइ हटाउन चैत बैसाख को पारिलो घाम अवश्य छाउनेछ [Read more...]

TexasNepal Blog

म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

Posted on: September 14th, 2011 by amricane
बिना सित्ती साउ को गाली खाने चोर्दै नचोरी चोर् हुने काम सुरु गरेकै भोलि पल्ट फाएर हुने साउ ले जे भने पनि लुखुर लुखुर मान्ने म बेबस लुटे कुकुर जस्तो म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो [Read more...]