Nepal Time: Share on Facebook
TexasNepal Radio Coming Soon - Listen to Test Broadcast

Archive for the ‘Nepali Poems’ Category


TexasNepal Blog

म सपना को ब्यापारी केबल सपना मात्र बेच्छु

Posted on: September 14th, 2011 by amricane
म त ब्यापारी सपना को खाली सपना त बेच्छु खोक्रो अनी खाली सपना पुरा नहुने अनी नपुग्ने कल्पना [Read more...]

TexasNepal Blog

मृत हरु को देश मा म एउटा जीउदो भूत

Posted on: September 11th, 2011 by amricane
म भूत हुँ एउटा जीउदो भूत म कसैलाई तर्साउन्न, कसैको केही पनि बिगर्दिन, किन की म एउटा जीउदो भूत हुँ , अनी यो समाज हो मृत हरु को [Read more...]

TexasNepal Blog

सरकार(बाबुराम), म कसरी अयोग्य भए ?

Posted on: September 11th, 2011 by amricane
सरकार म कसरी अयोग्य भए? हजुर को आग्या मा हतियर उठाय, कती लाई गोली ठोके ; कती लाई छप्काय; तर सरकार आज मै तपाईं को लागि काम नलग्ने भए, सरकार म कसरी सरकार म कसरी अयोग्य भए? [Read more...]

TexasNepal Blog

टुटेका सपनाहरु

Posted on: May 15th, 2011 by Nepali Maiya
एक पछि अर्को गरि सपनाहरु मलाई छोडेर गए । हिजो मात्र लाग्छ नशामा नाचेको आज त रक्शी बिनानै बेहोश भए । जिन्दगी छोटो छ भन्छन दुइदिने यो घाम-छायां रे । खै त? अझै जिउदै छु म त्यस्ता ‘दुइदिन’ कत्ती आए कत्ती गए । अइना हेरी आफैसंग कयौ पटक प्रश्न गरे । मरी लानु के नै [Read the Rest...] [Read more...]

TexasNepal Blog

अझै छ बाँकी

Posted on: March 9th, 2010 by bikash
नझार आँशु यसरी रुन अझै छ बाँकी पीडैपीडाले बर्वाद हुन अझै छ बाँकी माया गरेर पाएका यी चोटहरु त के हुन व्यथैव्यथाको आकाश छुन अझै छ बाकी जति ढल्दै जान्छ दिन उति बढ्छ याद तिम्रो आशाको अँधेरीमा जून अझै छ बाँकी यो दिल दिदाँ तिमीलाई लागे धेरै आरोपहरु यी दोषका छिटाहरु धुन अझै छ बाँकी अंगालेर [Read the Rest...] [Read more...]

TexasNepal Blog

के पायौ त तिमीले?

Posted on: March 5th, 2010 by Nepali Maiya
बदनाम गरेर मेरो, के पायौ त तिमीले म त भए धेरै दुखि, कति खुशी पायौ त तिमीले धम्कि दिएर मलाईनै, कति माया पायौ त तिमीले रिशाएको त थिए म, कसरी आज फकायौ त तिमीले हासा भनि बिन्ति गर्दै, किन मलाई रुवायौ त तिमीले तिमी बिनानै थिए खुशी, कस्तो चोट दियौ त तिमीले मन मेरो रोइरहेथ्यो, [Read the Rest...] [Read more...]

TexasNepal Blog

डायरीका हरेक शब्द

Posted on: February 26th, 2010 by Nepali Maiya
डायरीका हरेक शब्द, प्रमाण बन्ने डर हुन्छ। त्यसैले म लेख्छु कविता, पात्र काल्पनिक भने हुन्छ। बैरी अनि मित्रलाई, स्मृतिमा कैद गर्छ। खुशी अनि पीडाहरु, सृजना झैँ सृजीत हुन्छ। भाव सबै खुल्ने गरि, भाका हाली भने हुन्छ। हैन भने त्यसलाई, सम्झना बनाई राखे हुन्छ। हरेक बिशेष घटनामा, जब भाव उर्ली आउछ। आशु संगै सब्दहरु, कवितात्मक बनि [Read the Rest...] [Read more...]

TexasNepal Blog

तिम्रो याद आउछ।

Posted on: February 19th, 2010 by Nepali Maiya
शिर्शिरे हावा चल्दा चराहरु चिर्रबिर गर्दा मलाई तिम्रो याद आउछ त्यो चिर्र्बिरमा नाचू भन्दा। चिसो दिनमा घाम लाग्दा कोपिला त्यो फुल बन्दा मलाई तिम्रो याद आउछ त्यो फूलमा भमरा बस्दा। छंगछंग गरि खोला बग्दा बादलका ति आकृति हेर्दा मलाई तिम्रो याद आउछ त्यो बादलमा एक जोडी देख्दा। चारैतिर आफ्नो रंग फिजाई साझको त्यो घाम डुब्दा [Read the Rest...] [Read more...]

TexasNepal Blog

विडम्बना

Posted on: February 5th, 2010 by Nepali Maiya
म मर्छु भनेर हैन आफ्नु नाम बदनाम होलाकि भन्ने कुराले तिमी डराउछौ हो, मैले बुझी सके मेरो माया लाग्दैन तिमीलाई मबाट छुटकारा पाउन चाहनछौ लाचार बनि रुन्छु म जब मेरो दया लाग्छ होला तबत झुठो आत्मियता देखाऊछौ साथमा जब हुन्छौ तिमी त्यस्मानै म जिवन पाउछु क्षण भरमै तर तिमी बिलाउछौ उफ! कस्तो विडम्बना यो ओछ्यान् [Read the Rest...] [Read more...]

TexasNepal Blog

पर्खाइ

Posted on: January 22nd, 2010 by Nepali Maiya
तिमी आउने कहिले कहिले पर्खी बसे म अहिले… गीत कविता सबै लेखे तिमीलाई सुनाउने हो कहिले? तिमीसंग बोल्दा बोल्दै आँशु मेरो खस्यो कहिले? घडीको सुइ दोहोरि सकेछ तिमीसंग बोले म कहिले? छुट्ने डरले मन डराउछ संगै हामी बस्ने हो कहिले? कहिले बनाउने घर टाढा त्यहाँ मलाई लाने कहिले? सानो सुन्दर संसारलाई हाम्रो नाम दिने हो [Read the Rest...] [Read more...]