गल्तिहरुको भिड़यै भिडमा, एउटा गल्ति नगरु भन्दा हजुरत सार्है रिशौनु भयो, हजुरले भनेको मैले नमान्दा हामी दुबैको उमेर उस्तै, उस्तै इच्छा अनि उस्तै आकान्छ्या मैले आफुलाई सम्हालनै पर्यो, हजुरले होस् गुमाई दिदा त्यो भेट हाम्रो सार्है आनौठो, बिछोड त आखिर हुनुनै थियो हजुरको माया नलाग्ने हैन, आल्झी रहे सम्बन्धको बाधमा गल्ति म बाट भयो होला,
[Read the Rest...] [Read more...]