बुद्ध, आज बल्ल फुर्सद मिल्यो मलाई, तिम्रो धेरै याद आयो, तिमीले सिकाको बाटो हरु सम्झन मन लाग्यो, तिम्रो मन्त्र मा एक छिन मन्त्र मुग्द मन लाग्यो, बुद्ध तिमी कहाँ छौ ? [Read more...]
माया भनेको भ्रम नै रहेछ त्यो भ्रममा म फस्न पुगेछु, यो भ्रममा अरु कसैलाई नपार त्यही एउटा कुरा मगिरहन्छु, फेरी कसैलाई चोट नदेउ त्यही एउटा कुरा मगिरहन्छु ।। [Read more...]
म जन्मदै उल्टो जन्मेको मान्छे अनी कसरी समाज सँग मिल्नु अनी कसरी दुनियाँ सँग घुल्नु म त उल्टो मान्छे कसरी सुल्टो हिड्नु (Poem by amricane) [Read more...]
यो पाली पनि सदा झै दशैं आयो, अनी सदा झै सबै तिर खुशी ल्यायो सबै को मुख मा मुस्कान ल्यायो तर सबैलाई आएको दशैं मेरो घर तिर चै नपसी गयो । दशैं ले मलाई आफ्नो नभनी , म सँग बोल्दै नबोली पर बाट गयो । [Read more...]
जीवन देखी अत्तिएको भित्र भित्रै डराएको गन्तब्यको खोजी गर्दा लक्ष्यबाटै हराएको जिवित हुँदा हुँदै पनि मृत्युसँग गुज्रिएको विजयको आशै आशमा आँफैबाट पराजित... [Read more...]