Sajha Sawal Episode 375: Constitution Writing Process

निर्वाचित प्रतिनिधीले संविधान लेख्ने प्रक्रिया शुरु गरेको सात वर्ष भइसक्यो । दोस्रो संविधानसभा आफैले माघ ८ गतेभित्र नयाँ संविधान दिने बाचा गरेको थियो । तर सात वर्षअघिको विवाद बल्झिएर अवस्था जहाँको त्यही छ । नयाँ संविधान पाउन नेपाली नागरिकले कहिलेसम्म कुर्नुपर्ने? साझा सवालको यो बहसमा हामीसँग मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका नेता एवं सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजाल र एकीकृत नेकपा माओवादीका नेता गिरिराजमणि पोखरेल हुनुहुन्छ ।

Leave a Reply