Sajha Sawal Episode 387: Post-conflict Situation (Rukum)

दश वर्षे सशस्त्र द्वन्द्व सकिएको पनि दश वर्षै पुरा हुन लाग्यो । जुन सपना देखाएर सशस्त्र द्वन्द्व शुरु भयो, ती कति पुरा भए? कति भएनन्? सशस्त्र द्वन्द्व सकिएको नौ वर्ष पुरा भइसक्दा अपेक्षाअनुसार पुनर्निर्माण र विकासका काम भइरहेका छन् त?

Leave a Reply