TexasNepal Emergency Assistance - आकस्मिक सहयोग
माथी को फारम मा सोधिएका सबै कुराहरु भर्नु होला, केही कुरा अपूग भएमा यो फारम पठाउन समस्या हुनसक्छ |
FAQ
What is Emergency Assistance?
TexasNepal Emergency Assistance is a free-of-cost service provided by TexasNepal.com for Nepali community members in need of emergency assistance related to housing, health, transportation, financial and other such emergencies. This is aimed to help new comers to Texas or temporary visitors who come to Texas (especially DFW area) and need assistance for place to stay or other help.
How do I qualify for assistance?
Just fill out the form below stating your problem in details along with your contact details (Phone Number preferred) and upon approval we will contact you.
What is the limit?
We can provide accomodation for upto 3 days or help you find roommate after that. For health and financial related cases we will set up a page on our website to collect donation for you.
Are there any restrictions?
Since we serve Nepali community in Texas this sevice is available to anyone of who is of Nepali origin or speaks Nepali.
धेरै सोधिने प्रश्नहरु
आपतकालीन सहयोग के हो ?
नेपाली समुदाय का व्यक्तिहरु जसलाई आपतकालीन बस्ने ठाउँ, स्वास्थ समस्या, यातायात, आर्थिक समस्या परेको छ उहाहरुलाई टेक्सस् नेपाल डट कम ले प्रदान गर्ने नि:शुल्क सेवा हो | यो बिसेष गरी टेक्सास् मा बसोबास गर्न आउने नयाँ व्यक्तिहरु अथवा केहि दिनका लागी यहाँ आउने हरुलाई बसोबास लगायत अन्य सहयोग दिने उद्द्येश्य ले सुरु गरिएको सेवा हो |
यो सेवा पाउन मैले के गर्नु पर्छ?
तल को फारम भर्नुस - हामीलाई तपाइको समस्याको बारेमा बिस्त्रीत रुपमा भन्नुस र आफ्नो सम्पर्क फोन नम्बर पठाउनुस | हामी तपाइको समस्या अनुसार तुरन्त खबर गर्ने छौ |
कति सम्मको सहयोग पाइन्छ?
हामी तपाइलाई बस्न को लागी ३ दिन सम्मको व्यवस्था गर्न सक्छौ त्यस पछी संगै बस्न साथी खोजिदिन्छौ | स्वास्थ र आर्थिक समस्याको लागी हामी हाम्रो वेब साइट मार्फत तपाइको लागी आर्थिक सहयोग संकलन गरिदिन्छौ |
यो सेवा को लागी केही योग्यता हुनु जरुरी छ?
यो सेवाको लागी योग्य हुन तपाई नेपाली भाषी हुनु जरुरी छ |