Sajha Sawal ep# 230: Youth, Employment and Opportunities

Sajha Sawal is a weekly debate program broadcast across Nepal on radio and TV and is produced by BBC World Trust.

Sajha Sawal ep# 230: Youth, Employment and Opportunities

Postby mk » Sun Apr 08, 2012 1:04 pm

देशको जनसंख्या हेर्ने हो भने आधा भन्दा बढी युवा छन् । वर्षेनी ३ लाख भन्दा धेरै युवाहरु श्रम बजारमा आउँछन् तर नेपालको श्रम बजारले बार्षिक ३० हजारलाई पनि रोजगारी दिन सक्दैन । अर्धदक्ष वा अदक्ष कामदार उत्पादन र तिनको विदेश निर्यात, नेपालको सम्भवतः सबभन्दा ठुलो उद्योग हो । जनशक्ति निर्यात गर्ने उद्योगको सट्टा युवाहरुलाई देशभित्रै काम गर्ने अवसर दिन सम्भव छ त? दैनिक १५ सयको हाराहारीमा कामका लागि विदेशिने युवाहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न के ले तगारो हालेको होला? धुलिखेलमा रेकर्ड गरिएको साझा सवालको २३० औं भागमा यो विषयमा बहस गर्न हामीसँग युवा तथा खेलकुद राज्यमन्त्री गोपि अछामी, नेपाली कांग्रेसका युवा नेता गगन थापा र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक बिनोद कुमार गुरागाईं हुनुहुन्छ । - bbcsajhasawal (Apr 6, 2012)

YouTube Video Thumbnail

DISCLAIMER: TexasNepal.com is not responsible for user-posted topics or comments in Forums.

mk
 
Posts: 418
Joined: Wed Jul 06, 2011 5:51 pm


Return to BBC Sajha Sawal

Who is online

Users browsing this forum: No registered users and 1 guest