Sajha Sawal Ep# 234: Government and Constitution Building

Sajha Sawal is a weekly debate program broadcast across Nepal on radio and TV and is produced by BBC World Trust.

Sajha Sawal Ep# 234: Government and Constitution Building

Postby mk » Mon May 28, 2012 3:15 pm

नयाँ सविधान बनाउन तीन हप्ता मात्र बाँकि रहदाँ नेताहरु भने सरकार बनाउन कस्सिएर लागेका छन् । दलहरुको पछिल्लो सहमति अनुसार संविधान जारी हुने बेलासम्म दुई दुई वटा सरकार बन्नेछ । 'कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर' भनेजस्तो नेताहरुलाई यो अन्तिम घडिमा पनि किन सरकार फेरबदलकै चटारो परेको होला? नागरिकहरुको अपेक्षा थियो -- शान्ति प्रक्रियाले किनारा पाएपछि संविधान लेखिने कामले गति लिनेछ । तर राजनीतक दलहरुको पछिल्लो गतिविधी हेर्दा सरकार फेरबदल पहिलो र संविधान लेख्ने काम पछिल्लो प्राथमिकतामा परेको देखिन्छ।

सरकार र संविधान निर्माण र यसका रहस्यका विषयमा साझा सवालमा छलफल गर्न पूर्वप्रधानमन्त्री एमाले नेता माधव कुमार नेपाल हुनुहुन्छ । - bbcsajhasawal (May 6, 2012)



YouTube Video Thumbnail

DISCLAIMER: TexasNepal.com is not responsible for user-posted topics or comments in Forums.

mk
 
Posts: 418
Joined: Wed Jul 06, 2011 5:51 pm


Return to BBC Sajha Sawal

Who is online

Users browsing this forum: No registered users and 1 guest

cron