रक्सीको नसा लागेपछी केटाहरुले बोल्ने गरेको १० "डायलोग"

रक्सीको नसा लागेपछी केटाहरुले बोल्ने गरेको १० "डायलोग"

Postby kaampayena » Sat Mar 10, 2012 11:55 am

रक्सीको नसा लागेपछी केटाहरुले बोल्ने गरेको १० "डायलोग" -
१- त मेरो भाई हो यार!
२- म तलाई इजत गर्छु यार!
३ - बाइक म चलाऊछु यार!
४ - आज रक्सी लागेन यार!
५ - नसम्झी कि मैले पिएको बेलाको कुरा हो भनेर यार!
६ - यार रक्सी कम भएछ यार!
७ - तैले भन साथी के चायो तेरो लागि ज्यान पनि हाजिर छ यार!
८ - तेरो बालाई नसिका यार!
९ - सायद उ म सँग आजा हुन्थी मेरो हात मा रक्सी हुन्थिएन यार!
१० भोली देखी कस्सम रक्सी बन्द यार! !!
more nepali jokes @ Nepali Jokes

DISCLAIMER: TexasNepal.com is not responsible for user-posted topics or comments in Forums.

kaampayena
 
Posts: 30
Joined: Sat Oct 29, 2011 12:53 pm


Return to Short Jokes

Who is online

Users browsing this forum: No registered users and 1 guest