प्रधानमन्त्री बाबुराम भट्टराई नेपालमा बनेको मुस्ताङ गाडी चढे

प्रधानमन्त्री बाबुराम भट्टराई नेपालमा बनेको मुस्ताङ गाडी चढे

Postby mk » Mon Aug 29, 2011 1:49 pm

काठमाडौं, भदौ १२ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराई शपथ ग्रहणपछि नेपालमा बनेको मुस्ताङ गाडी चढ्दा धेरै आश्चर्यमा परे। प्रधानमन्त्रीले रोजेको गाडी दुर्गम पहाडका कच्ची सडकलाई लक्षित गर्दै नेपालमै बनाइएको हो।

Image

[via nagariknews.com]

DISCLAIMER: TexasNepal.com is not responsible for user-posted topics or comments in Forums.

mk
 
Posts: 418
Joined: Wed Jul 06, 2011 5:51 pm


Return to Nepali Politics

Who is online

Users browsing this forum: No registered users and 1 guest

cron