Sajha Sawal Episode 247: Bureaucracy in Nepal

Sajha Sawal is a weekly debate program broadcast across Nepal on radio and TV and is produced by BBC World Trust.

Sajha Sawal Episode 247: Bureaucracy in Nepal

Postby admin » Sun Aug 05, 2012 12:43 pm

शासन सत्ताको बागडोर सम्हालेर बसेका नेताहरु भन्छन् -- प्रशासन संयन्त्र निकै भुत्ते छ, भनेको अनुसार काम नै हुँदैन; भने, प्रशासनमा रहेकाहरू राजनीतिलाई दोष दिन्छन् । खासमा, नेपालको प्रशासन साँच्चै सुस्त हो या राजनीति गर्ने नीति निर्माताहरु बढी अर्घेलो हुन? स्थायी सरकार भनेर चिनिने देशको निजामती प्रशासनका बारेमा छलफल गर्न हामीसँग हुनुहुन्छ पूर्व प्रशासन मन्त्रि एवं नेकपा माओवादी नेता पम्फा भुषाल, पुर्व गृह सचिव गोविन्दप्रसाद 'कुसुम' र पत्रकार किरण भण्डारी हुनुहुन्छ । [bbcsajhasawal - Aug 5, 2012]


YouTube Video Thumbnail

DISCLAIMER: TexasNepal.com is not responsible for user-posted topics or comments in Forums.

admin
Site Admin
 
Posts: 59
Joined: Thu Apr 09, 2009 12:45 am


Return to BBC Sajha Sawal

Who is online

Users browsing this forum: No registered users and 0 guests

cron