अद्भूत मानसिक क्षमताका आदित्य उपचारका लागि अमेरिका प्रस्थान (भिडियोसहित)

शारीरिक अस्वस्थतासँगै देखापरेको अद्भूत मानसिक क्षमताका कारण चर्चित बालक आदित्य दाहाल आफ्नो शारीरिक अस्वस्थताको उपचारका लागि विहीबार अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिकातर्फ प्रस्थान गर्नुअघि उनले आफ्ना अभिभावकदेखि उपचारको बन्दोबस्त मिलाउनेहरुलाई आफ्नो मानसिक अवस्थाको नभइ शारीरिक उपचार मात्र गराउन सचेत पनि गराएका छन् ।

Leave a Reply