गैडाले अस्पतालमा पसेर एक महिलाको ज्‍यान लियो, ६ घाइते (भिडियो)

हेटौडा अस्पतालमा गैडा प्रवेश गरेर एक महिलाको ज्‍यान लिएको छ भने ६ जना घाइते भएका छन्। गैडाको आक्रमणबाट हेटौडा -६ की ३१ वर्षाीया हरिमाया दाहालको  मृत्‍यु भएको हो।

सोमबार विहान ९ बजे अस्पतालमा एक वयस्क गैडा अचान अस्पतालमा प्रवेश गरेको हो। अस्पतालमा गैंडा छिरेपछि त्‍यहा बसेका मानिसहरु भागाभाग भएका छन्। गैंडालाई  प्रहरी प्रशासन र स्थानीयले नियन्त्रणमा लिने प्रयास गरिहरेका छन्।

भिडियो हेर्नुहोस 

News: Annapurna Post
Video: Siranji Shrestha (Facebook)

Leave a Reply