Tag Archives: Dr Upendra Mahato

खाट्टी देशभक्ति र एक समर्पित समाजसेवी – डा उपेन्द्र महतो !

सयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको डालासमा आयोजना गरिएको ३० औ ए एन ए सम्मेलनमा सात समुन्द्रपारीबाट सहभागी हुन् पाल्नु भएका गैर आवासीय सघ( एन आर एन )का संस्थापक तथा संरक्षक डा उपेन्द्र महतोले सम्मेलनमा देखाउनु भएको अद्भूत राष्ट्र प्रेम र अद्वितीय मातृभूमि प्रतिको सद्भाव बिचार अभिव्यक्तिले यो पंक्तिकार कलम चलाउने निश्चय गर्दै केहि शब्द कोर्न चाहन्छ । विजय थापा, हाल भर्जिनिया, सयुक्त राज्य अमेरिका