साहारा!

गल्तिहरुको भिड़यै भिडमा,

एउटा गल्ति नगरु भन्दा

हजुरत सार्है रिशौनु भयो,

हजुरले भनेको मैले नमान्दा

हामी दुबैको उमेर उस्तै,

उस्तै इच्छा अनि उस्तै आकान्छ्या

मैले आफुलाई सम्हालनै पर्यो,

हजुरले होस् गुमाई दिदा

त्यो भेट हाम्रो सार्है आनौठो,

बिछोड त आखिर हुनुनै थियो

हजुरको माया नलाग्ने हैन,

आल्झी रहे सम्बन्धको बाधमा

गल्ति म बाट भयो होला,

बेदनामा म डुबेको बेला

साहारा हजुरको चाहेथे मैले,

डरलाग्यो हजुर डगमगई दिदा

गल्तिहरुको भिड़यै भिडमा,

एउटा गल्ति नगरु भन्दा….

0 thoughts on “साहारा!”

  1. Sagarika ji namaskar ()

    yespali Ali dhila bhayecha tapiko kabita padhna … Tara aaja bholi Ali romantic hunubhayecha !!! Tara yes pali pani ramailo lagyo tapai kabita padhera …. 🙂 ! ” ramro shrijana” keep it up !

Leave a Reply to FlameCancel reply