धरानमा आयोजना हुने १७ औं खुल्ला युवा कविता महोत्सब बारे स्वदेश र विदेशमा बस्ने युवा कविहरुलाई जानकारी

स्वदेश र विदेशमा बस्ने युवा कविहरुलाई जानकारी

स्व. कवि बिमल गुरुंङको ४१ औ जन्मजयन्तिको अवसरमा यहि २०६८ कातिक १९ का दिन नेपालका चर्चित साहित्यकार समालोचक पिएचडी गोविन्दराज भट्टराईको समुपस्थितिमा १७ औं खुल्ला युवा कविता महोत्सबको आयोजना गरिने भएकोले ४० वर्ष मुनिका कविहरुले १५० शब्द सम्मको कविता लेखेर २०६८ कातिक १ भित्र आइपुग्नेगारी निम्न ठेगानामा इमेल गरेर पठाउन सक्नु हुनेछ|

नेपालका कविहरु अनिबार्य उपस्थित हुनुहोला|

पुरस्कार प्रथमलाई रु ५००० र प्रमाणपत्र, दोस्रोलाई रु ४००० र प्रमाणपत्र, तेस्रोलाई ३००० र प्रमाणपत्र , सान्तवना २००० र प्रमाणपत्र प्रदान गरिनेछ

सम्पर्क

स्व कवि बिमल गुरुङ स्मृति पुस्तकालय

धरान १८ २१९ बुद्ध चोक, सुनसरी

सेल नम्बर ९८४२२५९८२५, ९८१५९३५०९३

टेलिफोन ०२५ ५२५१८८

इमेल – bimallibrary.dharan@gmail.

[via Rohit Rai]

Leave a Reply