अबैध कल बाइपास गरी अर्बौ लुटिरहेका बंगलादेशी गिरोह पक्राउ

सिआइवीको अपरेशन भ्वाइस फक्स संचालन भएको ४ वर्षपछि कल बाइपास गर्ने बंगलादेशी गिरोहको दोस्रो तहका एक सदस्य पक्राउ परेका छन् । सिआइवीले अभियुक्तको साथबाट कल बाइपासमा प्रयोग हुने ३२ थान यूरोटेक गेट वे, सयौं सिमकार्ड, कम्प्यूटर लगायतका उपकरण समेत बरामद गरेको छ ।

Leave a Reply