अर्भिंगमा पुष २५ गते सोमवार देखि एक महिना सम्म श्रीस्वस्थानी कथा प्रवचन भजन संकीर्तनको आयोजना हुने जानकारी

Swasthaniअघिल्लो वर्षमा जस्तै यस वर्ष पनि २०६८ पुष २५ गते सोमवार देखि माघ २४ गते मंगल वार (Jan 9 till Feb 7, 2012) एक महिना साँझ ५.३० देखि ६.३० बजे सम्म श्रीस्वस्थानी कथा प्रवचन भजन संकीर्तनको आयोजना हाम्रो मन्दिरमा (NST Center) गरिएको हुनाले उपस्थितिको लागि सबैमा हार्दिक निमन्त्रणा |

Event Details:

Date – January 9 to February 7, 2012

Time – 5:30pm to 6:30pm

Venue – NST Center

Address – 940 North Belt Line Road, Irving, TX 75061 (Map)

थप जानकारी को लागि सम्पर्क फोन:

प्रेम अधिकारी ९४०-५९४-८९१०

NST कार्यालय – ९७२-८८७-३०१८

[via NST Google Group]

Leave a Reply