आशु मैले थाम्न सकिन

तिम्रो याद आइदिदा, आशु मैले थाम्न सकिन

तिमिसंग लगाए प्रित, तर तिम्रो साथ पाइन

कस्तो जालमा परे कुन्नि, आफुलाई आजत गर्न सकिन

रातको त्यो सुन्यतामा पनि, मन मेरो शान्त थिएन

मैले चिच्याई रुन चाहे, तर अरुलाई सुनाउनु थिएन

तिमीलाई मैले दिल दिए, तर तिम्रो माया पाइन

आफैलाई मैले रित्याई दिए, बदलामा तर केहि पाइन

सबका सामु हासी दिए, तर मन खुसि थिएन

पराइलाई आफ्नु मानि दिए, तर दिनलाइ माया थिएन

तिम्रो याद आइदिदा, आशु मैले थाम्न सकिन

0 thoughts on “आशु मैले थाम्न सकिन”

  1. नमस्कार सागरिका जी

    याद त मलाई पनि नआएको होइन

    आशु आखा बाट नझरेको होइन

    जाल थिएन माया थियो प्रितीको फूल

    शरिर त शान्त मेरो पनि भएको होइन

    मा आउछु भनि जालिरुमाल चिनो छाडे

    तिम्रो जस्तै मन रित्याई गएको होइन

    छाडी देउ खैर केहि छैन तिमि गयौ

    तर म भित्रको तिमि मेट्न सकेको होइन

  2. नमस्कार श्याम जी

    मिठो प्रतिक्रिया को लागि धन्यबाद!!!

  3. good one kabita ramro chha but one thing

    sagarika g kunaikunai bela samyoganta kabita ma pani kalam chalaunu bhaya ramro huntheyo hola

    dhanya baad

Leave a Reply