एनआरएन अमेरिकाको कार्यक्रममा प्रसिद्ध गायक मधु छेत्री “हुरीले उडाउन सकेन “गीत गाउदै

प्रसिद्ध गायक मधु छेत्रीको “हुरीले उडाउन सकेन “गीत

अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको सिल्भर स्प्रिङ्ग्समा नेपालका ख्याती प्राप्त वरिस्ठ गायक मधु छेत्रीले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको तेश्रो साधारण सभाको अवसरमा सांस्कृतिक कार्यक्रम “हुरीले उडाउन सकेन”गीतको श्रब्य दृश्य (भिडियो )

बिगत ६ महिना भन्दा अधिक समय देखि गायक मधु छेत्री अमेरिकाको भर्जिनियामा हुनु हुन्छ l

यो छोटो भिडियो :

Leave a Reply