गिनिज पुस्तकमा आफ्नो नाम लेखाउन प्रयासरत कृष्ण पाण्डेय संगको छोटो अन्तरवार्ता

गिनिज पुस्तकमा आफ्नो नाम लेखाउन प्रयासरत कृष्ण पाण्डेय संग हामीसंग छोटो अन्तरवार्ता दिएका थिए | उनले यहि जुलाई ४-६ सम्म ३१ औ ए एन ए सम्मेलन न्यु योर्कमा आफ्नो नाम गिनिज पुस्तकमा लेखाउने र बुद्ध नेपालमा जन्मेका हुन् र सगरमाथा नेपालमा पर्छ भन्ने संदेश बिश्वलाई दिने भनेका छन्|

धन्यबाद

विजय थापा, भर्जिनिया ,अमेरिका

Leave a Reply