तिमी

अन्धकार रातमा जुनेलीझैँ छाउछौ तिमी

एक्लो यो जीवनमा साथ बनि आउछौ तिमी

तिमी छाएको छौ सबै माझमा, सबैमा तिम्रो छबि छ राम्रो

सबैलाई बाटो देखाउने, प्रेरणाको एउटा श्रोत हौ तिमी

फलेको हाँगो झुक्छ भन्ने, एउटा जीवन्त उदाहरण तिमी!

हरेक तिम्रा शब्दहरुले, एक किसिमको राहत दिन्छ

जब यो जीवन बेर्थ लाग्छ, तिम्रो शब्दहरुले मलाई ज्ञान दिन्छ

कति दुख अनि कति पिडा छन् जीवनमा, तर हास्दै बच्न सिकाउछौ तिमी

मनिशको रुपमा भगवान आउछ भन्छन्

अनि मलाई लाग्छ त्यो भगवान हो तिमी!

0 thoughts on “तिमी”

  1. Namaskar sagarika ji ()

    Yo Kabita kalpanik patra ma aadharit hos ya yethartha hos !

    Euta kura chai yethartha bodh garna maan lagyo ! Tyo k bhane,

    tapaile jun sukai bidha na pani kabita korna saknuhudo rahecha ….

    Yesto metho bhaw bhaye kabita ka bare ma ma eutai kura bhanna chahanchu ” asadhyaai ramro ” !

    Feri feri yestai padhna paau, hawas ta namaskar ()

  2. balla ballla yauta mitho prem le wot poot kabita sunna payeo ,khushi lageyo

    keep it up

    yestai mitha kabita haru ko aapakshaya garchhu

    dahnnaya baad

  3. एउटा प्रेमी को आत्माबाट निस्कीको भावलाई सब्ध को साहराले राम्रो सँग प्रस्तुत गरिएको रहेछ। साह्रै राम्रो लाग्यो, आगामी दिनहरु म अझै राम्रो कबिताहरु को आसा राखेको छु।

    धन्यवाद

Leave a Reply