नेवारी भोज तथा सास्कृतिक कार्यक्रम

ज्वज्वलपा !!!

आदर्णीय नेपाली दाजु भाई दिदी बहिनिहरुलाई नेपाल सम्बत ११३१ तथा शुभ – दिपावलिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना तथा भिन्तुना !!!

नेवा:कल्चर एसोसियसन अफ टेक्सास, नेपलिज सोसाइटी टेक्सास तथा झिगु स: रेडियोको सयुक्त तत्वाधानमा हुन गईरहेको नेवारी भोज तथा सास्कृतिक कार्यक्रममा सहभागी हुन सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरुमा हार्दिक अनुरोध गर्दछौ ।

कहिले : आइतबार, ओक्टोबर ३१, २०१० साँझ ६:०० देखी ११:३० सम्म

कहा : ४४४० एर्पोर्ट फ्री वे , अर्विङ, टेक्सस ७५०६२ (DFW Inn, Former Ramada Inn – Map)

टिकट: १० डल्लर मात्र (१२ बर्ष मुनिका लाई नि:शुल्क)

कार्यक्रम पूर्णतया पारिवारिक बातावरण, सास्क्र्तिक सरक्षण तथा प्रबर्धनको लागि भएकोले सबै पारिवार तथा मित्रजनहरुलाई भोलेन्टर तथा सहभागीको अपेक्ष गरेका छौ । कृपया इच्छुक ब्यक्तीले तल दीएको फोनमा संपर्क गर्नुहोला ।

संपर्क:

अनिल मानन्धर (२१४-४३५-१९२६)

ट्रीपूर मानन्धर (४६९-६८२-९११६)

मकर बज्रचार्य (९७२-४००-५१६६)

भुवन आचार्य (२१४-३९२-८६२१)

शुभाय…….

Leave a Reply