Asylum Law Seminar in Irving on February 26, 2012

An immigration seminar for U.S. asylum seekers is being organized by Attorney Jefferey O’Brien in Irving, Texas on Sunday, February 26, 2011.

Update:

The seminar has been rescheduled for Sunday, February 26, 2012 (previously scheduled for January 22, 2012).

[नेपाली मा पढ्नलाई तल जानुहोस]

Do you know, if you are eligible for US Asylum?

What is Asylum?

Asylum is for those unwilling or unable to return to Nepal because of fear or past persecution, commonly due to political reasons. If you are granted asylum, your wife and children may be able to join you or stay in the United States, and eventually get a green card after 1 year from the date of asylum granted.

Asylum Law Seminar—the legal requirements for being granted asylum in the U.S.

The focus of the seminar will be an overview of the US legal requirements for asylum. Topics discussed will be:

1. Qualification requirements,

2. Filing deadlines,

3. When to apply,

4. What documents are needed to prove a case,

5. How long does the process take,

6. What to expect at the asylum office,

7. What to expect if the case is sent to immigration court,

8. Where to apply,

9. The role of an attorney,

10. Can family members also apply?

The seminar will be conducted in English and Nepali language. It will last approximately 2 hours. There won’t be any entrance fee collected as it is going to be free of charge.

Location: Nepalese Society Texas (NST Hall) at 940 N. Beltline Road #129, Irving, Texas 75061

Date: February 26, 2012

Time: Seminar starts 1:00pm

Question &Answer session starts: 2:00pm to 3:00pm

For booking and questions regarding the seminar, please call at (510) 649-9333, (510)228-6623 or email Yubraj Karki at [email protected].

के तपाईं लाई थाहा छ ?

तपाईं अमेरिका मा राजनीतिक शरण को लागि योग्य पनि हुन सक्नु हुनेछ।

के हो राजनीतिक शरण भनेको ?

अमेरिका मा राजनीतिक शरण त्यस्ता ब्यक्ति हरु लाई दिईन्छ जो राजनीतिक आस्था को कारण ले आफ्नै जन्म देश मा राजनीतिक पीडित भइ आफ्नो देस फर्कन नचाहने ब्यक्ति जो र हाल अमेरिका मा बसोबास गरी रहेका छन भने ति ब्यक्ती हरु लाई अमेरिका को सरकार ले राजनीतिक शरण दिए पछी उनी हरु ले आफ्नो परिवा र २१ बर्ष मुनी का छोरा छोरी लाई अमेरिका मा कनुनी तबर ले जिकाइ सगै बस्न पाउने तथा शरण दिएको दिन बाट १ बर्ष पछी अमेरिका को स्थाही भिसा (ग्रिन कार्ड)को लागि आबेदन दिन पाउनेछन।

राजनितिक आश्रय को लागि कानुनी परामर्शको गोस्ठी/सेमिनार्

(Asylum Law Seminar by Attorney Jeffrey O’Brien)

कानुनी तरिका बाट अमेरिका मा राजनितिक शरण लिन को लागि अमेरिका को आवस्यक कानुनी प्रक्रिया हरु पुरा गर्नु पर्ने हुँदा ती पक्रिया हरुको ब्रिस्त्रित जानकारी को लागि यो सेमिनार्/गोस्ठी आयोजना गर्न गैरहेको छौ। जहाँ निम्न कुरा हरुको बारेमा ब्रिस्त्रित जानकारी दिईने छ।

१. आवेदक को मापदण्द

२. फोर्म भर्ने म्याद

३. कहीले फोर्म भर्ने

४. कस्तो किसिम को कागजपत्रको आवस्येक पार्ने

५. कति समय लाग्ने

६. शरण दिने अफिस बाट के आशा गर्न सकिन्छ

७. यदि शरण दिने निर्णय अधालत मा रेफेर/पठायेमा के गर्ने

८. कहाँ बाट फोर्म भर्ने

९. वकिल को भूमिका कस्तो हुनेछ

१०. के परिवार को अरु सदस्य हरु ले पनि फोर्म भर्न पाउछन

११. कस्तो किसिम को प्रश्न हरु सोधिने छन्

१२. ग्रीन कार्ड कहीले फाइल गर्ने

१३. कस्तो किसिम को सुबिदा हरु लिन सकिने आदि इत्यादी

यो सेमिनार करिब २ घण्टा को हुने छ। जहाँ १ घण्टा को समय प्रश्न र उत्तर कार्यक्रम् को लागि छुटाइने छ। यो सेमिनार मा सहभागी हुन चाहने ब्यक्ति हरु लाई नि:शुल्क प्रवेश दिइने छ।

संपर्क स्थान: 940 N. Beltline Rd#129 Irving, Texas 75061

सेमिनर हुने स्थान को नाम्: NEPALESE SOCIETY, TEXAS (NST Hall)

मिती: February 26, 2012

सेमिनर समय: 1:00pm-2:00pm

प्रश्न र उत्तर को लागि समय : 2:00pm-3:00pm

PS: यो सेमिनार को बिषयमा कुनै पनि प्रकार को प्रश्न तथा जिज्ञासा भएमा साथै आफ्नो सिट सुरुक्षित गर्नु परेमा, कृपया युबराज कार्की लाई ईमेल (या) सोझै फोन गरेर आफ्नो जिज्ञासा राख्नु सक्नु हुनेछ।

Email address: [email protected]

Phone Number: +1 (510) 649 9333, +1 (510) 228 6623

Website: www.obrienimmigration.com

Leave a Reply