All posts by avinash

https://t.me/pump_upp

ज्योति मगरको नयाँ भिडियो ‘देखिन्छ नानी नाचेको छेकिन्न छेकेर’

गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ। गायक शिव कार्कीसँग मिलेर उनले गाएको ‘देखिन्छ नानी नाचेको छेकिन्न छेकेर’ बोलको गीत पूर्वेली भाकामा छ।

Sajha Sawal Episode – 422 Inspiring People with Disability

‘प्यारालाइसिसले मेरा दुईवटै खुट्टा चल्दैनन्। मेहनत गरेर पढे। एमबिबिएसमा नाम निकाले। मणिपाल कलेज टपे। अहिले टिचिङमा विशेषज्ञ डाक्टर छु,’ डा.शर्मा पौडेल जस्तै अपाङ्गता भएका पौरखीहरुको कथा साझा सवालमा

Sajha Sawal Episode – 421 Earthquake Reconstruction Sindhupalchwok

भूइँचालो गएको ७ महिना बितिसक्यो । गर्मी र झरी अस्थायी टहरामा बिताइसकेका भूकम्प प्रभावितहरुको जाडो कसरी कट्ला त? कहिले र कसरी उनीहरुको जीवन सामान्य बन्ला? आजको साझा सवाल सांसदहरु शेरबहादुर तामाङ, कमला पन्त र राममाया बोगटीसँग सिन्धुपाल्चोकको चौताराबाट ।