All posts by Bijay Thapa

के एनआरएन गरिबीको भीषण नग्राले चिथोरिएको व्यक्तिले हाक्न सक्लान ?

विजय थापा एनआरएन धनिहरुको संस्था भनेर बात लागेको छ l धनाड्यहरु मात्र नेतृत्वमा जान्छन भन्ने गम्भीर आरोप र प्रत्यारोप लाग्ने गर्छ l स्थापना काल देखि नै टिका टिप्पणी खेपी रहेको छ l गैर आवाशीय नेपाली संघका राष्ट्रिय समन्वय समितिमा पनि अधिकाशं कुबेरहरु नेतृत्वमा आउने गर्छन l धनाड्य वालाले अधिकांश हाली मुहाली गरेको देखिएको छ l … Continue reading के एनआरएन गरिबीको भीषण नग्राले चिथोरिएको व्यक्तिले हाक्न सक्लान ?

मेरो पक्षमा यत्र तत्र सर्बत्र वातावरण बन्दै छ : नगेन्द्र पौडेल ,एनआरएन अमेरिकाका अध्यक्षपदका प्रत्यासी

फाल्गुन ३० , डिसी विजय थापा एनआरएन अमेरिकाको आसन्न निर्वाचनको लागि अध्यक्ष पदका प्रत्यासी बने पछि भेटघाटलाई अझ तेज बनाएको छु lअमेरिकाका बिभिन्न शहरहरुमा नेपाली समुदायलाई अन्तरक्रिया गरे पछि झन् आत्म विश्वास बढेको छ l आफ्नो पक्षमा यत्र तत्र सर्बत्र वातावरण बन्दैछ l र भोलि पुन भेट घाट गर्ने क्रममा सिकागो जादैछु भनि पौडेलले जानकारी … Continue reading मेरो पक्षमा यत्र तत्र सर्बत्र वातावरण बन्दै छ : नगेन्द्र पौडेल ,एनआरएन अमेरिकाका अध्यक्षपदका प्रत्यासी

धुर्मुस र सुन्तलीको जोडीले अमेरिका थर्काउने

फाल्गुन ३० ,डिसी विजय थापा नयाँ बर्ष २०७२ को अवसर पारेर अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषा समुदाय बिच नेपाली कला साहित्य बिबिध संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उदेश्यले २०७२ नयाँ बर्ष धमाका भाग १ अमेरिकामा प्रस्तुत गरिने भएको छ l उक्त कार्यक्रममा नेपालका हास्य विधाका चर्चित कलाकार सीताराम कट्टेल (धुर्मुस )तथा कुन्जना घिमिरे … Continue reading धुर्मुस र सुन्तलीको जोडीले अमेरिका थर्काउने

अमेरिकी संसदमा नेपाली मूलका जीवन तिवारीको उम्मेदवारी

फाल्गुन २५ ,डिसी विजय थापा नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट ‘ मा उम्मेदवारी घोषणा गरेका छन् । कास्की पोखरा लेखनाथ नगर पालिका बेगनास ताल घर भै बिगत १० बर्ष देखि अमेरिकाको उत्तर भर्जिनियामा बस्दै आएका तिवारीले आज मार्च ९ तारिख भर्जिनियाको हाउस अफ डेलिगेटको लागि … Continue reading अमेरिकी संसदमा नेपाली मूलका जीवन तिवारीको उम्मेदवारी

सहदेव पौडेलको “माटो र मन” प्रकाशित हुँदै

न्यूयोर्कमा बसेर अनलाइन रेडियो हिमाली स्वरहरू सँगै साहित्यिक कार्यक्रम “सृजनाका यात्राहरू”का संयोजन गर्नु हुने सर्जक सहदेव पौडेलको पहिलो कविता कृति “माटो र मन” प्रकाशित हुँदैछ।​ ​घरदेश, परदेश र आफ्नो परिवेशमा देखेको र भोगेको भावनाहरुलाई ६४ वटा कविता मार्फत प्रस्तुत गरिएको छ। “माटो र मन” साहित्यिक वेब पत्रिका खसखस डट कमले प्रकाशन गर्दै छ।”माटो र मन”को … Continue reading सहदेव पौडेलको “माटो र मन” प्रकाशित हुँदै

अमेरिकामा भएका नेपाली समुदायका आवश्यकता तथा समस्यालाई सम्बोधन गर्ने छु : डा केशव पौडेल ,एनआरएन अमेरिकाका लागि अध्यक्ष पदका प्रत्याशी

फाल्गुन २३ ,डिसी विजय थापा “बृहत्तर र एकता एनआरएन अमेरीकाको आवश्यकता” भन्ने मूल नारा साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनको लागि अध्यक्ष पदका प्रत्याशी डा केशव पौडेल भन्छन अमेरिकामा भएका नेपाली समुदायका आवश्यकता तथा समस्यालाई सम्बोधन गर्ने छु l नजिकिदै गरेको एनआरएन अमेरिकाको निर्वाचनलाई मध्यनजर गर्दै समय व्यवस्थापन गर्दै भेटघाट क्रमलाई … Continue reading अमेरिकामा भएका नेपाली समुदायका आवश्यकता तथा समस्यालाई सम्बोधन गर्ने छु : डा केशव पौडेल ,एनआरएन अमेरिकाका लागि अध्यक्ष पदका प्रत्याशी

समाज सेवा गर्न हृदय देखि नै भावना आउनु पर्छ : उमा कार्की थापा एनआरएन अमेरिकाका लागि उपाध्यक्ष पद कि प्रत्याशी

फाल्गुन २० ,डिसी विजय थापा म सत्य र सहिको लागि कोहि संग नडराउने नेपाल आमाकि छोरी हु भन्दै आगामी एनआरएन अमेरिकाको निर्वाचनमा आफु उपाध्यक्ष पदमा लड्ने निधो गरेको बताउनु भएको छ l बिगत झन्डै एक दशक देखि क्यालिफोर्निया राज्यको लसएन्जेलसमा बसोबास गर्दै आउनु भएकी सामाजिक कार्यकर्ता तथा महिला अधिकारबादी उमा कार्की थापाले महिलाको हक र … Continue reading समाज सेवा गर्न हृदय देखि नै भावना आउनु पर्छ : उमा कार्की थापा एनआरएन अमेरिकाका लागि उपाध्यक्ष पद कि प्रत्याशी

जातीय बिभेद विरुद्ध विश्व सम्मेलन हुने

  फाल्गुन १८ ,डिसी  विजय थापा    अमेरिकाको राजधानी वाशिंटन डि सी मा जातीय बिभेद विरुद्ध आगामी मार्च १९ देखि २१ सम्म विश्व सम्मेलन हुने भएको छ | राजधानीमा अवस्थित ट्रिनिटी विश्व बिद्यालयमा हुन् लागेको सो सम्मेलनमा संसार भरबाट विभिन्न संस्थाका दुई सय भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहने छ | उपस्थित हुने ५० भन्दा बढी … Continue reading जातीय बिभेद विरुद्ध विश्व सम्मेलन हुने

बल्टिमोरमा मेसिन रिडेबल पासपोर्ट घुम्ती सेवा सम्पन्न

फागुन १८ ,बाल्टिमोर विजय थापा अमेरिकाको मेरील्याण्ड राज्यको बल्टिमोरमा उत्तर अमेरिकाको नेपालीहरुको जेष्ठ सामाजिक सस्था अमेरिका नेपाल सोसाईटी ,नेपाली राजदुतावास वासिङ्टन डिसी तथा कास्की समाज अमेरिकाको संयुक्त आयोजनामा मेशिन रिडेवल पासपोर्टका बारेमा जानकारी दिने तथा नयाँँ आबेदन पत्र समेत बुझ्ने काम बाल्टिमोरमा सम्पन्न भएको छ l एम आरपी घुम्ती सेवा निकै प्रभावकारी भएको जानकारी बल्टिमोरकि … Continue reading बल्टिमोरमा मेसिन रिडेबल पासपोर्ट घुम्ती सेवा सम्पन्न

‘सगुन’ सामाजिक सञ्जाल प्रयोग गर्दा डलर फल्ने

सगुनमा डटकममा खाता खोल्दा, साथी बनाउँदा, गोप्य संदेश पठाउँदा तथा अन्य गतिविधि गर्दा प्रयोगकर्ताले पुरस्कारको व्यवस्था गरिएको जनाईएको छ l प्रयोगकर्ताले खोल्नासाथ आफ्नो पिग्गी बैंक(खुत्रुके )मा ५ डलर प्राप्त गर्नेछन् ।

एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवार नगेन्द्र पौडेल भेटघाट कार्यक्रमलाई तीव्र पार्दै

फाल्गुन १५ ,डिसी विजय थापा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको लागि अध्यक्ष पदका उम्मेदवार नगेन्द्र पौडेल नेपाली समुदाय संग भेटघाट गर्ने उद्देश्य अनुसार अमेरिकाका विभिन्न शहर तथा राज्यहरु पुग्ने क्रमलाई अझ तीव्र पारेका छन l गत हप्ता टेक्सासको भ्रमण गरि जनजाती ,स्थानिय बुद्धिजीवी, पत्रकार, समाजसेवी तथा सर्वसाधारण सग आप्रवासी संघ अमेरिकाको उद्देश्य … Continue reading एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवार नगेन्द्र पौडेल भेटघाट कार्यक्रमलाई तीव्र पार्दै

लुर्के फित्ता र घुयत्रो किन होइनन नेपाली शब्द ?

विजय थापा भाषा र साहित्यमा कलम चलाउन सकसक लागेकोले लुर्के फित्ता पनि नेपाली शब्द र घुयत्रो पनि नेपाली शब्द नै हो भन्ने विश्वास दिलाउन चाहन्छु l यी शब्दहरु कैयौ नेपालीहरुले नसुनेको पनि हुन् सक्छन l अहिलेका पिढीले अधिकांशले सुनेका छैनन् होला भन्ने लागेको छ l अंग्रेजीमा अति छोटो र मिठो शब्द टाई l छोटकरीमा टाई … Continue reading लुर्के फित्ता र घुयत्रो किन होइनन नेपाली शब्द ?

इतिहासकै सबै भन्दा महँगो बक्सिङ्ग खेल -म्यानी प्याकियाओ विरुद्ध मे वेदर बिच भिडन्त

विजय थापा आर्थिक विपन्नताको भिषण नंग्राले चिथोरिएका फिलिपिन्सका बिश्व प्रख्यात मुड्कीवाज म्यानी प्याकियाओ तथा अमेरिकाका अपराजित सुप्रशिद्ध मुक्केवाज़ मे वेदर बिच अन्तत्वगत्वा लामो समयको प्रतिक्षा पछि मे २ तारिखमा भिड्ने पक्का भएका छन् l गत शुक्रबार उक्त खेल हुने निधो भएको हो l सन् २००९ देखि नै यी दुई ब्रम्हाण्ड कै आफ्नो तौलका उत्कृस्ट मुड्कीवाज … Continue reading इतिहासकै सबै भन्दा महँगो बक्सिङ्ग खेल -म्यानी प्याकियाओ विरुद्ध मे वेदर बिच भिडन्त

सेना दिवस -डिसी दुताबासमा

फाल्गुन ९ ,डिसी विजय थापा हरेक बर्ष शिव रात्रिको शुभ अवसरमा मनाइने सेना दिवस नेपाली राजदुताबास वाशिंगटन डिसीले भव्यताको साथ मनाएको छ l उक्त कार्यक्रममा नेपाली राजदुताबास वाशिंगटन डिसीका लागि रक्षा तथा सैनिक सहचारी हिमांशु खड्काले नेपाली सेनाले स्थापना काल देखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको बताउदै यो बिशेष महत्वपूर्ण दिवस भन्दै सेना दिवसको … Continue reading सेना दिवस -डिसी दुताबासमा

एनआरएन अमेरिकाका अध्यक्षका प्रत्यासी नगेन्द्र पौडेल किन प्रभावशाली मानिन्छन :

विजय थापा डिसी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न निर्वाचन ईतिहास कै सबै भन्दा प्रतिस्प्रधात्मक हुने निश्चित देखिएको छ l क्रमबद्ध रुपमा उम्मेदवारी दिने क्रम जारी छ l केहि समय अगाडी दुई दशक डिसी महानगर क्षेत्रमा बस्दै आएका नगेन्द्र पौडेलले औपचारिक रुपमा समुदायलाई साक्षी राख्दै भब्य कार्यक्रम बीच आफ्नो उम्मेदवारी घोषणा गरेका … Continue reading एनआरएन अमेरिकाका अध्यक्षका प्रत्यासी नगेन्द्र पौडेल किन प्रभावशाली मानिन्छन :

वरिष्ठ गायक मधु क्षेत्रीले आफ्ना प्रसंशक तथा दर्शकलाई अमेरिकाबाट समर्पित गरेका गीतहरु

डिसी ,फाल्गुन ५ विजय थापा सांगीतिक यात्रामा ४ दशक भन्दा ज्यादा समय बिताउनु भएका नेपालका वरिष्ठ गायक मधु क्षेत्री संग अमेरिकाको डिसी महानगर क्षेत्रमा कुराकानी गर्ने अवसर पाएका थियौ l डिसीमा सुन्य तापक्रम भन्दा झन्डै १० डिग्री तल तापक्रम भएको बेलामा भेट्ने साईत जूरयो l हिमपातलाई वास्ता नगर्दै आफुले बिगत ४० बर्ष देखि आफुले गाएका … Continue reading वरिष्ठ गायक मधु क्षेत्रीले आफ्ना प्रसंशक तथा दर्शकलाई अमेरिकाबाट समर्पित गरेका गीतहरु

ए नारन – फलाम तातेको बेलामा घन हान !

विजय थापा भनिन्छ समय र छाल कसैलाई प्रतिक्षा गर्दैन l तातेको फलामलाई सहि समय र उपयुक्त वातावरणमा घन हान्न जान्नु पर्छ l अनि मात्र ईतिहास बन्ने सम्भावना हुन्छ l हामी त्यो गर्न चुक्यौ र त्यलाई नगद गर्न जानिएन भने ठुलो अवसर गुमाउने छौ l ए नारन ! ए नाराण ! ! एन आर एन !!! … Continue reading ए नारन – फलाम तातेको बेलामा घन हान !

राजेश हमाल एनआरएन अधिसेवनको लागि अमेरिका आउने

फाल्गुन ३ ,डिसी विजय थापा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अधिवेसनको लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल आउने भएका छन् l एनआरएन एनसीसी युएसको बार्षिक साधारण सभा आगामी मार्च २१ र २२ तारिख डिसी महानगर क्षेत्रको म्यारील्याण्ड राज्य को सिल्भर स्प्रिंग शहरको होटल हिल्टन डबल ट्री मा हुने भएको छ l … Continue reading राजेश हमाल एनआरएन अधिसेवनको लागि अमेरिका आउने

चुनावी गणतीय खेल संग डर लाग्दैन : एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासी :संचारकर्मी रमा सिंह

फागुन १ ,डिसी विजय थापा संचार क्षेत्रमा झन्डै ३ दशक लामो समय व्यतित गरि सक्नु भएकी टेलिभिजन कै ईतिहासमा पहिलो समाचार बाचक बन्ने अवसर प्राप्त गर्ने संचारकर्मी रमा सिंहले एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासी भएको घोषणा गर्दै आफ्ना मुख्य मुद्धाहरु उठाउनु भएको छ l एनआरएन अमेरिका बिश्व कै सबै भन्दा ज्यादा सदस्य हुने मुलुक हुनु … Continue reading चुनावी गणतीय खेल संग डर लाग्दैन : एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासी :संचारकर्मी रमा सिंह