All posts by Deep Khadka

स्तब्ध!!!!

समाजबाट म हेपिएको छु, बहिष्कृत भएको छु, सबैले मलाई नराम्रै दृष्टिले हेर्छन्, लाग्छ यहाँ मान्छेभित्रको मान्छेनै छैन कि जस्तो । म सोच्न सकिरहेको छैन कि म के गरूँ । कसलाई गएर भनूँ मेरा मनका बेदना र पीर-व्यथा । सुन्ने कोही छैन । म बिवश छु, मौन छु र स्तब्ध पनि ।