BBC Sajha Sawal Episode 297: Budget Allocation and Distribution

“सरकारले बजेट ल्याएपछि राष्ट्रपतिदेखि सहयोगी कर्मचारीसम्मले बढेको तलव र भत्ता पाउने भए। तर, कर तिर्ने करदाता र अरु सर्वसाधारणले के पाउने भए त? यो वर्षको बजेटमा शिक्षालाई ८० अर्ब, स्वास्थ्यलाई ३३ अर्ब ६९ करोड, कृषिलाई २१ अर्ब ४० करोड रकम छुट्याइएको छ । यसरी छुट्याइएको रकम किसानको हातसम्म कसरी पुग्छ त? साझा सवालको यो छलफलमा हामीसँग अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. चिरञ्जीवि नेपाल र पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्री हुनुहुन्छ।” -bbcsajhasawal

Leave a Reply