BBC Sajha Sawal Episode 298: Impunity on Violence Against Women

“बलात्कारको आरोप लगाएकोमा एक महिलामाथि मोरङको बेलबारीमा कुटपिट, कालो मोसो दल्ने र जुत्ताको माला लगाउने दुर्व्यवहार भएपछि महिलामाथि हुने हिंसा विरोधी आवाज फेरि चर्किएको छ । यो साता बेलबारी घटनाका कारण महिलामाथि हुने हिंसाविरोधी अभियानले फेरि धेरैको ध्यान तानेको छ । यस्ता हिंसा बढ्नुमा कानून कमजोर भएर हो कि दोषिले सजाय नपाएर, अथवा नेपाली समाज नै हिंस्रक बन्दै गएको हो? साझा सवालमा छलफलका लागि हामीसँग महिला अधिकारकर्मी डा रेणु राजभण्डारी र प्रहरी प्रवक्ता डिआइजी नवराज सिलवाल हुनुहुन्छ ।” -bbcsajhasawal

Leave a Reply