BBC Sajha Sawal Episode 314: Election Preparation and Security

“निर्वाचन आचारसंहिता अनुसार, मतदानका लागि केही घण्टा मात्रै बाँकी रहँदा अहिले दल र उम्मेदवारहरु खुल्ला प्रचार प्रसार सकेर मौन अवधिमा छन। नेताहरु जित हारको हिसाव कितावमा व्यस्त रहे पनि सर्वसाधारण मतदातालाई भने यातायात बन्दका कारण भोट हाल्नै जान नपाइने पीर छ । साझा सवालको नियमित भन्दा अलि फरक कार्यक्रममा आज हामी मतदाताहरुको सुरक्षा र निष्पक्ष निर्वाचनका वारेमा गृहमन्त्री माधवप्रसाद घिमिरे र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँग कुराकानी गरेका छौं ।” – bbcsajhasawal

Leave a Reply