युलेस, टेक्सस बासी नेपालीहरुले समुदायका सामाजिक कार्यक्रमका लागि आर्थिक सहयोग संकलन गर्दै रमाइलो संग देउसी खेले

बिदेशी भूमिमा नेपाली संस्कृतिको जगेर्ना अनि प्रबर्दन गर्ने एबम बिभीन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्न आवस्यक पर्ने सामाग्रीहरु खरिद गर्न आर्थिक सहयोग जुटाउने उद्येश्यका साथ युलेस, टेक्ससमा बसोबास गर्ने नेपाली समुदायका टिका पौडेल, केदार केसी, शिव अधिकारी र बासु श्रेष्ठ को नेत्रित्तोमा अन्य छिमेकीहरु सहित नोवेम्बेर ७, २०१० का दिन समुदायका बिभीन्न घरहरुमा देउसी कार्यक्रमको आयोजना गरियो |

के हेर्ने – फोटोहरु | भिडियो

उक्त देउसी कार्यक्रममा खिचिएका केही तस्बिरहरु र छोटो भिडियो यहाँ प्रस्तुत गरिएका छन् |

Video Highlights from the Event

हाम्रा अन्य भिडियोहरु हेर्न यहाँ थिच्नुहोस

0 thoughts on “युलेस, टेक्सस बासी नेपालीहरुले समुदायका सामाजिक कार्यक्रमका लागि आर्थिक सहयोग संकलन गर्दै रमाइलो संग देउसी खेले”

  1. Thank you all community members for your wonderful example to all Nepalese in USA.

    Through Pashupatinath Foundation, USA (www.pashupatinathfoundation.org), we had Deusi Bhailo from “Nepali School of Children” students.

    We have learned so much from Texas. Thanks a lot all the friends there. I had a great time in Last Summer Camp and came with so much inspiration, knowledge and enthusiasm to do something similar in Los Angeles, CA.

    Please keep up the great work.

    -Prem Guragain
    Los Angeles, CA

Leave a Reply to Prem GuragainCancel reply