विद्यालय सन्चालनमै समस्या, ११ लाख बढी विद्यार्थी प्रभावित (भिडियोसहित)

महाभूकम्पका कारण देशभरका हजारौं विद्यालयमा क्षति पुगेको छ भने सयौं विद्यालयहरु ध्वस्तै भएका छन् ।

नयाँ शैक्षिकसत्र सुरु हुनेबित्तिकै आइलागेको विपत्तिका कारण विद्यार्थीहरुको पठनपाठन सुरु नै हुन पाएको छैन । सरकारले आगामी जेठ १ गतेदेखि विद्यालयहरु सन्चालन गर्ने निर्णय त गरेको छ तर कसरी भन्ने बाटो देखाएको छैन ।
त्यसमाथि निजी विद्यालयहरुको हकमा के गर्ने भन्ने अन्योल झन् बढेको छ ।

Leave a Reply