पीडा पोख्दै भूकम्पपीडित नारायणदेवी श्रेष्ठ

एमाओबादी अध्यक्ष पुष्पकमल दाहालसमक्ष पीडा पोख्दै गोरखाको आरुचनौटे गाबिस–३ आरुटारकी भूकम्पपीडित नारायणदेवी श्रेष्ठ । श्रेष्ठकी छोरी र नातिको भूकम्पमा परेर मृत्यु भएको थियो । तस्बिर ः प्रशन्न पोखरेल, गोरखा, रासस

Leave a Reply