फरहान र पपोन डल्लास आउदै

बहु प्रतिभाशाली र करडऔ मानिसको हृदय जितेका बलिउद सुपरस्टार फरहान पपोनका साथमा डल्लास आउदै हुनुहुन्छ। फरहान येही मे २० मा डल्लासमा आफ्नो प्रस्तुति लिएर आउदै हुनुहुन्छ. सफल चलचित्र “दिल चाहता है, डोन,” जस्ता फिल्म्स निर्देशन गर्नु भएका यी निर्देशक, गीतकार, कालाकार, र संगीतकार पनि हुनुहुन्छ. वहा आफ्नो ब्याण्डका साथ् १० दिने पहिलो अमेरिका टूर मा आउदै हुनुहुन्छ र जसको सुरुवात डल्लास बाट गर्दै हुनुहुन्छ भने येह मोह मोह के धागे जस्ता सुरिला गीतमा आफ्नो स्वोर अनुबन्ध गर्नु भएका गायेकार पपोन फरहानलाइ साथ् दिनु हुनेछ. स्टेज लाइटईइंग, साऊन्ड, भेन्यु र प्रस्तुतिका हिसाबले यो बर्षकै यादगार कार्याक्रम हुने एसका नेपाल प्रतिनिधि रायन बताउनु हुन्छ।Farhan and Papon LIVE in Concert

एक साता मात्र बाकी रहेको एस कनशर्तका ९०% टीकट बिक्रि भएसकेको जानकारी फरहान नेपाल प्रतिनिधि रायन दिनु हुन्छ. सहुलियत दरको टीकट अब ओनलाइन नपाउने वहा बताउनु हुन्छ. फरहानलाइ हेर्न ईचछुक तर सहुलियतमा टीकट खोज्दै हुनुहुन्छ भने २१४-३१७-१२६५ मा सिधा रायनलाइ सम्पर्क गर्न वहा आग्रह गर्नु हुन्छ।

Leave a Reply