Fireside with Rajendra Mahato

संविधान जारी भए देखिनै देशमा कहिले बन्द हड्ताल र कहिले सिमा-नाकामा आन्दोलन गर्दै आएको मधेसी मोर्चा ३ महिना जति चुपचाप बसे जस्तो देखिन्थ्यो। तर येति बेला फेरी मोर्चा सहितको संघिय गठबंधनले सिङ्घदरबार केन्द्रित आन्दोलन थालेको छ।  ६ महिना लामो आन्दोलन र झन्डै त्येतिनै लामो सिमानामा अबरोधले जनजीवन अस्तव्यस्त हुँदा पनि पुरा नभएका मोर्चाका खास माग चाँही के हो त ?

Leave a Reply