जब ब्रह्मले राजेश हमालको सृजना गरे…

Home Forums Jokes जब ब्रह्मले राजेश हमालको सृजना गरे…

This topic contains 0 replies, has 1 voice, and was last updated by  selectallok 7 years, 10 months ago.

  • Author
    Posts
  • #13125

    selectallok
    Member

    महादेव- ब्रहमा, तिमीले हामीभन्दा पनि सक्तिमान मान्छे बनायौ रे हो?
    ब्रहमा – हो प्रभु, मैले आज राजेश हमाल नामक मनुष्य बनाको सत्य हो!
    महादेव- राजेश हमालले शक्तिको दुरुपयोग गर्यो भने के गर्ने नि?
    ब्रहमा- तेसो हुने छैन प्रभु. मैले सम्झाएर पठाको छु.
    महादेव- उसले त नगरला, तर उसको छोरा नाती ले शक्ति को दुरुपयोग गरे भने नि?
    ब्रहमा- तेस्को चिन्ता लीनै पर्दैन प्रभु, मैले राजेशलाइ मनुष्य संग बिहे नगर भनेको छु. समय आयेपछि हामी उहालाई एउटा अप्सरा संग बिहे गरिदिउला नि.

You must be logged in to reply to this topic.

Connecting Global Nepali Speaking Communities