जब ब्रह्मले राजेश हमालको सृजना गरे…

Home Forums Jokes जब ब्रह्मले राजेश हमालको सृजना गरे…

Viewing 0 reply threads
  • Author
    Posts
    • #13125
      selectallok
      Member

      महादेव- ब्रहमा, तिमीले हामीभन्दा पनि सक्तिमान मान्छे बनायौ रे हो?
      ब्रहमा – हो प्रभु, मैले आज राजेश हमाल नामक मनुष्य बनाको सत्य हो!
      महादेव- राजेश हमालले शक्तिको दुरुपयोग गर्यो भने के गर्ने नि?
      ब्रहमा- तेसो हुने छैन प्रभु. मैले सम्झाएर पठाको छु.
      महादेव- उसले त नगरला, तर उसको छोरा नाती ले शक्ति को दुरुपयोग गरे भने नि?
      ब्रहमा- तेस्को चिन्ता लीनै पर्दैन प्रभु, मैले राजेशलाइ मनुष्य संग बिहे नगर भनेको छु. समय आयेपछि हामी उहालाई एउटा अप्सरा संग बिहे गरिदिउला नि.

Viewing 0 reply threads
  • You must be logged in to reply to this topic.

Connecting Global Nepali Speaking Communities