विजया दशमीको शुभकामनाका साथ साथै मतदानका लागी धन्यबाद

Home Forums Chhalfal विजया दशमीको शुभकामनाका साथ साथै मतदानका लागी धन्यबाद

Viewing 0 reply threads
  • Author
    Posts
    • #237
      shiva
      Member



      विजया दशमी-२०६६ को उपलक्ष्यमा टेक्सासमा बस्नु भएका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धी एवम उत्तरोत्तर प्रगतिको कामना गर्दछु । तेस्को साथ साथै सेप्टेम्बर २० माँ भएको नेपाली समाज टेक्सासको चुनाब माँ भाग लिई म लगायात मेरा साथी हरुलाई आफ्नो अमूल्य मत दिएर बिजयी गराइदिनु भएकोमाँ हामी सबैको तर्फ बाट मुरी मुरी धन्यबाद दिन चाहन्छु ।


      शिव अधिकारी का साथ
      लीला श्रेष्ठ, प्रेम अधिकारी, मक्कर बज्राचार्य, कृष्ण पन्त, राजन रिजाल, मनोज सिग्देल, चन्द्र प्रसाई , दिनेश शर्मा

Viewing 0 reply threads
  • You must be logged in to reply to this topic.

Connecting Global Nepali Speaking Communities