Interview with constitutional expert Nilambar Acharya

निलाम्बर आचार्यसँग ज्ञान, अनुभव र उमेर हिसाबले नेपाली राजनीतिमा अभिभावकको भूमिका खेल्न सक्ने हैसियत छ । २०४७ सालको संविधानको मस्यौदाकार मध्येका एक आचार्य पहिलो संविधानसभामा संविधान निर्माणको सबैभन्दा महत्वपूर्ण जिम्मेबारी भएको संबैधानिक समितिका अध्यक्ष हुनुहुन्थ्यो ।

७१ वर्र्षीय आचार्यले २०४७ सालको अन्तरिम सरकारमा बाममोर्चाका तर्फबाट कानून तथा न्याय मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो भने २०४८ सालपछि आचार्य नेपाली काँग्रेससँग नजिक हुनुभयो । आचार्यसँग कानूनी, प्रशासनिकबाहेक कुटनीति क्षेत्रको पनि अनुभव छ ।

उहासँग आज हामी, संविधान लेखनको जटिल प्रक्रिया कसरी अगाडि बढ्छ र माघ ८ गते संविधान आउँछ कि आउँदैन भन्ने बारेमा आचार्यसँग बहस गर्दैछौं ।

Leave a Reply