Interview with Senior advocate Radheshyam Adhikari

पहिलो संविधानसभाले आफ्नो म्याद एक पछि अर्को गर्दै समय थप्दै गएपछि विघटन हुनु पहिले नै राजिनामा दिनुभएको थियो सभासद्, राधेश्याम अधिकारीले । सर्वोच्च अदालतले अन्तिम पटकका लागि ६ महिना र त्यसपछि म्याद नथप्नु भन्दा पनि दलहरुले ३ महिना म्याद थप्ने सहमति गरेपछि अधिकारीले सर्वोच्चको निर्णय मान्ने भन्दै राजिनामा दिनुभएको थियो ।

नेपाली काँग्रेसको सिफारिसमा मन्त्रिपरिषद्को मनोनयनबाट पहिले पनि र अहिले पनि सभासद भएका अधिकारी पेशाले अधिवक्ता हुनुहुन्छ । संवैधानिक कानुनमा दख्खल राख्ने अधिकारी २०६३ सालको अन्तरिम संविधान निर्माणमा पनि सक्रीय हुनुहुन्थ्यो ।

Leave a Reply