Interview with Chitra Bahadur KC

सादगी नेताको परिचय बनाएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. संघीयता विरोधीका रुपमा चिनिनुहुन्छ । नेपालमा संघीयताले उन्नति भन्दा पनि अवनति र बिग्रह ल्याउँछ भन्ने चित्रबहादुर के.सी, खरो र प्रष्ट वक्ता हुनुहुन्छ ।

बाग्लुङमा जन्मनु भएका केसी अहिले ७४ वर्षको हुनुहुन्छ् र नेपालका धेरै राजनेताहरुको नाडी छामीसकनु भएको छ । आजको टफटकमा म उहाँसँग संविधान निर्माण प्रकियाको सकस र त्यसको निकासबारे बहस गर्दैछौं । स्वागत गरौं आजका अतिथि चित्रबहादुर केसीलाई ।

Leave a Reply