निवर्तमान कृषिमन्त्री हरि पराजुली: मिडियाले महिलाको अपमान गरे, मैले केही गरेको छैन (भिडियो अन्तर्वार्ता)

निवर्तमान कृषिमन्त्री हरिप्रसाद पराजुलीले गत आषाढ १५ गते आफूसँग जोडिएको घटनाको समाचार सम्प्रेशन गर्नेक्रममा मिडियाले महिलाहरुको अपमान गरेको बताएका छन् ।

पराजुलीले आषाढ १५ गते काठमाडौंको मुलपानीमा धान दिवसको अवसरमा आयोजित कार्यक्रममा आफूले ‘महिलामाथि दुब्र्यबहार गरेको’ भनी समाचार सम्प्रेशन गर्दा मिडियाले महिलाहरुको मर्यादाको ख्याल नगरेको बताएका हुन् ।

आषाढ १५ को सो घटनापछि पराजुलीले मन्त्री पदबाट राजीनामा दिएका थिए । सोही विषयमा आधारित भएर इमेज संवादमा पराजुलीले आफ्ना कुरा राखेका हुन् ।

Leave a Reply