Interview with Radhesh Pant, CEO, Investment Board Nepal

नेपालका अन्तरिम संविधान २०६३ को धारा ८३ अनुसार व्यवस्थापिका संसदको हैसियतले संविधान सभाले २०६८ साल भदौमा लगानी बोर्ड ऐन २०६८ पारित गरेको थियो ।

आर्थिक विकासका लागि देशमा लगानीयोग्य वातावरण सिर्जना गरी सहकारी र स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई परिचालन गरी व्यवस्थित रुपमा औद्योगीकरणको प्रक्रियालाई अगाडी बढाउने सन्दर्भमा अत्यावश्यक पुर्वाधार संरचनाको निर्माण तथा विकास गरि सवल, गतिशिल र प्रतिस्पर्धी अर्थतन्त्रको विकास गर्न र रोजगारीको अवसर सिर्जना गरि गरिवी निवारणमा महत्वपुर्ण योगदान पु¥याउन लगानी बोर्डको स्थापना भएको थियो ।

मैले यी लाइन् बोर्डको ब्रोसरबाट सारेको हुं । सुन्दा यति आनन्द आउंछ बोर्डको सान्दर्भिकता र उदेश्य सुन्दा । तर स्थापनाको ३ वर्षमा के के ग¥यो बोर्डले सवाल जवाफ गर्नेछु प्रमुख कार्यकारी अधिकृत राधेश पन्तसंग ।

लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक राधेश पन्तले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट एमबीए गर्नुभएको छ । उहाँ बैक अफ काठमाण्डांैको प्रमुख कार्यकारी अधिकृत पनि हुनुहुन्थ्यो । तत्कालिन प्रधानमन्त्री बावुराम भट्टराई सरकारको पालामा उहाँ बोर्डको कार्यकारी निर्देशक बन्नुभएको हो ।

आउनुहोस, स्वागत गरौ आजका हाम्रा अतिथि लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तलाई ।

Leave a Reply