Jiwan Parivesh with MaZZako Entertainment

“करिब डेढ वर्ष अगाडी ड्यालास सहरका केहि युवाहरु मिलेर ‘मज्जाको इन्टरटेन्टमेन्ट’ नामक मनोरन्जनात्मक समूह खोलेर नेपाली छोटो चलचित्र बनाउन थाले। सोहि समुह अहिले ड्यालास सहर र बाहिर पनि स्थापित नाम भैसकेको छ। जीवन-परिवेशको अठारौ शृंखलामा सोहि समुहका दुइ प्रमुख व्यक्तिहरु सुबोध मोक्तान र सुबोध थापा मगरलाई निम्त्याएर समुहको बारेमा विविध विषयमा छलफल गरिएको छ। यहाँहरुलाई यो शृंखला पस्कन चाहन्छौ।” – Rajan Koirala, Jiwan parivesh

Leave a Reply