Jiwan Parivesh with Prakash Koirala, President of the Bhutanese Society of DFW

आफ्नो भुटानी समाजमा सबैलाई एकीकृत गराउने र एक-अर्कामा सहयोगका हातहरु बढाउने हेतुले सन् २००८ मा ड्यालास सहरमा केहि युवाहरु मिलेर भुटानी समाजको सोचलाई २०१० मा संस्थाको दर्ता गराएर मूर्त रुप दिलाए। सोहि संस्थाका वर्तमान अध्यक्ष प्रकाश कोइरालासंग भुटानी संस्थाको स्थापना, संस्थाका कार्यहरु र भुटानी अनि नेपाली जीवनयापनका चाखलाग्दा गफ जीवन-परिवेशको सत्रौ शृंखलामा।

Leave a Reply