जुम्लाकी लाउरीमाया थामीलाई अन्तर्राष्ट्रिय पुरस्कार

लुमगाउँ जुम्लाकी अन्तर्राष्ट्रिय पुरस्कार विजेता लाउरीमाया थामीलाई रु एक लाख तीन हजार ४०० हस्तान्तरण गर्दै ‘एक्सन वक्र्स’ नेपालका जिल्ला संयोजक केशवप्रसाद धिताल । ग्रामीण भेकमा रहेर बालविवाह, छाउपडी र जातीय छुवाछुतविरुद्ध जनचेतना जगाउन पु¥याएको योगदानलाई कदर गर्दै समाज रुपान्तरणमा निरन्तर खटिएकी थामीलाई अन्तर्राष्ट्रिय बुमन समिट फाउन्डेसन जेनेभा स्वीट्जरल्यान्डले उक्त पुरस्कार प्रदान गरेको हो ।

 ग्रामीण भेकमा रहेर बालविवाह, छाउपडी र जातीय छुवाछुतविरुद्ध जनचेतना जगाउन पु¥याएको योगदानलाई कदर गर्दै समाज रुपान्तरणमा निरन्तर खटिएकी थामीलाई अन्तर्राष्ट्रिय बुमन समिट फाउन्डेसन जेनेभा स्वीट्जरल्यान्डले उक्त पुरस्कार प्रदान गरेको हो ।
ग्रामीण भेकमा रहेर बालविवाह, छाउपडी र जातीय छुवाछुतविरुद्ध जनचेतना जगाउन पु¥याएको योगदानलाई कदर गर्दै समाज रुपान्तरणमा निरन्तर खटिएकी थामीलाई अन्तर्राष्ट्रिय बुमन समिट फाउन्डेसन जेनेभा स्वीट्जरल्यान्डले उक्त पुरस्कार प्रदान गरेको हो । तस्बिर: शुरबहादुर सिंह, जुम्ला, रासस

Leave a Reply