पाशुपत क्षेत्रमा यस्तो हुँदैछ महाशिवरात्री मेला (भिडियोसहित)

महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि स्वदेश तथा विदेशबाट दर्शनार्थीहरु आउनेक्रम जारी छ । यसपटक देशका विभिन्न स्थान र भारतबाट गरी १० लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ ।

Leave a Reply