Mission to Nepal : Dallas (Earthquake Relief Team)

मानवताका लागि उठेका हात
मानविय सम्वेदनाका साथ्
तिम्रो हात मेरो हात
हाम्रो एउटै जात
हिड्दैछन् हाम्रा पाइला
रुक्नेछनन् कुनै रात

हाम्रो देशमा घटेको अकल्पनिय घटनालाई सम्पूर्ण बिश्वले दिएको भावनात्मक सहयोग प्रति हार्दिक धन्यवाद |
अनुतरित प्रश्न छन् , पर्खिएका आँखा छन्
भात्किएका घर छन् , मौलाएका आशा छन्
तिम्रो पिडामा म कठै भन्दै कहाँ बस्न सक्थे र
त्येसैले मेरा लम्किरहेका पाइला छन्
म आउँदैछु तिम्रो विश्वाशलाई आड दिन
तिम्रो अोठमा मुस्कान छर्न

जय नेपाल
म मरे पनि मेरो देश बाचिरहोस्

Courtesy:  Aakash Ranjit, Hemant Rana, Runa Adhikari & Ujjwal Singh

Thanks: NST, Aaha Production, All Volunteers and Youth of DFW

 

Leave a Reply